सम्पादकीय । नेपालमा परिवर्तनको चर्चा नयाँ होइन। हरेक राजनीतिक मोडमा नागरिकले एउटा नयाँ बिहानको कल्पना गरे।