back
Close [x]

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

वि.सं.२०८३ मंसिर १ मंगलवार

1.5K 

shares

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने तयारी छ। प्रस्तावित तालिकाअनुसार शाहले नयाँदिल्लीमा मोदीसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच छलफल गर्ने तयारी छ।

वार्तामा नेपालका लागि थप हवाई प्रवेशमार्ग, आर्थिक सहकार्य र विकास आयोजनाका विषय उठाउने तयारी छ। भ्रमणको औपचारिक तालिका सार्वजनिक हुन बाँकी छ।

वि.सं.२०८३ मंसिर १ मंगलवार १३:२६ मा प्रकाशित

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

सम्पादकीय । नेपालकाे मौलिक संस्कृति, कृषि सभ्यता र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने...

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

लक्ष्मीको प्रतीक मानेर गाईको पूजा गर्ने, तर सडकमा अलपत्र छाड्ने...

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या...

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का विशेष सुरक्षा सल्लाहकारमा नियुक्त...