back
Close [x]

वागवती, मणिवती र रुद्रधारा शंखमूल त्रिवेणी संगममा ॐकारेश्वर गजुर स्थापना

वि.सं.२०८३ भदौ १ सोमवार

12 

shares

​शंखमूल त्रिवेणी धाममा नाग पञ्चमीको अवसरमा विशेष पूजासहित गजुर स्थापन

​काठमाडाैं, नाग पञ्चमी।

​शंखमूलस्थित पवित्र त्रिवेणी धाममा नाग पञ्चमीको पावन अवसर पारे मन्दिरमा गजुर स्थापना गरिएको छ।वागवती, मणिवती र रुद्रधारा शंखमूल त्रिवेणी संगममा ॐकारेश्वर गजुर स्थापना गरिएकाे हाे ।

​ॐकार टेलिभिजन र ॐकार फाउन्डेसनको संयुक्त पहल तथा निर्माणमा सम्पन्न भएको उक्त मन्दिर परिसरमा धार्मिक विधि र परम्परा अनुसार गजुर स्थापना गरिएको हो।

​नाग पञ्चमीका दिन आयोजित विशेष धार्मिक अनुष्ठानका बीच कालाग्नि रुद्रपीठका पूज्य पीठाधीशद्वारा गजुरको विधिपूर्वक पूजा-आजा गरी मन्दिरको शिखरमा प्रतिस्थापन गरिएको छ। पूजा कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।

​ॐकार टेलिभिजन र ॐकार फाउन्डेसनले सनातन धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले उक्त भौतिक संरचना निर्माण तथा व्यवस्थापन गर्दै आएका छन्। नाग पञ्चमीको शुभ दिनमा गजुर स्थापना सम्पन्न भएसँगै शंखमूल त्रिवेणी धामको धार्मिक तथा आध्यात्मिक महत्त्व अझ बढेको आयोजक समितिले जनाएको छ।

वि.सं.२०८३ भदौ १ सोमवार १४:३२ मा प्रकाशित

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न बाटो खुला

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न बाटो खुला

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण लाइन प्रयोग...

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने नीति स्वीकारियो

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने नीति स्वीकारियो

काठमाडौं, असोज १५ — सरकारले पूर्ण तथा अति अशक्त अपाङ्गता...

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

काठमाडौं । २०८३ सालमा असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म...

“नवदुर्गाको नौ स्वरूप, नौ कन्याको पूजन : ओमकार टेलिभिजनको नवरात्रि परम्परा दशमीमा देवी विसर्जनसँगै पूर्ण”

“नवदुर्गाको नौ स्वरूप, नौ कन्याको पूजन : ओमकार टेलिभिजनको नवरात्रि परम्परा दशमीमा देवी विसर्जनसँगै पूर्ण”

काठमाडौं । वैदिक सनातन परम्परामा देवीशक्तिको आराधनाका रूपमा मनाइने शारदीय...

डलर ओरालो लाग्दा युरो उकालो, यस्तो छ आजको विनिमयदर

डलर ओरालो लाग्दा युरो उकालो, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८३ असोज १५ गते...

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...