back
Close [x]

विश्व हिन्दू महासंघ नेपालको सभापतिमा अरुणकुमार पाण्डे

वि.सं.२०८३ भदौ २ मंगलवार

39 

shares

विश्व हिन्दू महासंघ नेपालको सभापतिमा अरुणकुमार पाण्ड

​काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको आठौं महासभाबाट निर्विरोध निर्वाचित सभापति अरुणकुमार पाण्डे हुनु भएकाे छ ।

असार ३ गते सभापति पाण्डेले बाँसबारीस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। सोही अवसरमा नवगठित केन्द्रीय कार्यसमितिको विस्तार तथा सामूहिक पदभार ग्रहण कार्यक्रमसमेत सम्पन्न भएको छ।

​कार्यक्रममा सभापति पाण्डेले संस्थापक परिकल्पनाकार स्वर्गीय राजा वीरेन्द्र र राष्ट्रगुरु योगी नरहरिनाथको सालिकमा माल्यार्पण गर्नुभएको थियो।

​नवगठित समितिमा:

  • ​उपसभापति: महेश्वर शर्मा पौडेल, ज्यो.पं. लेखनाथ न्यौपाने, र अर्चना शर्मा
  • ​महासचिव: उत्तमराज भण्डारी
  • ​कोषाध्यक्ष: ऋषिराम पोखरेल
  • ​केन्द्रीय सदस्य: सञ्चारकर्मी अर्चना झा लगायत
    २०६४ सालदेखि ॐकार सञ्चार अभियानका संस्थापक पाण्डे सनातन हिन्दू अधिराज्य अभियानका सक्रिय अभियन्ता, ॐकार टेलिभिजनका आचार्य तथा धार्मिक प्रवचनकर्ता हुनुहुन्छ । उहाँले राष्ट्रिय कोटिहोम, प्रयुत होम महायज्ञ, लक्ष होम महायज्ञलगायत दर्जनौं वैदिक यज्ञमा यज्ञाचार्यको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
    नवनिर्वाचित कार्यसमितिले सनातन धर्मको संरक्षण, संगठन सुदृढीकरण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

​सन् २०३७ मा स्थापित यो महासंघ हाल विश्वका ४३ देशमा फैलिएको छ। नयाँ कार्यसमितिले सनातन धर्मको संरक्षण, संगठन सुदृढीकरण र महासंघको भूमिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १४:१४ मा प्रकाशित

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

सम्पादकीय । नेपालकाे मौलिक संस्कृति, कृषि सभ्यता र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने...

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

लक्ष्मीको प्रतीक मानेर गाईको पूजा गर्ने, तर सडकमा अलपत्र छाड्ने...

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या...

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का विशेष सुरक्षा सल्लाहकारमा नियुक्त...

तिहार किन मनाइन्छ ? जान्नुहोस् उज्यालोको पर्वको इतिहास, धार्मिक मान्यता र सांस्कृतिक महत्त्व

तिहार किन मनाइन्छ ? जान्नुहोस् उज्यालोको पर्वको इतिहास, धार्मिक मान्यता र सांस्कृतिक महत्त्व

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा घरआँगन सजाउने,...