back
Close [x]

हरिबोधिनी एकादशीको पावन अवसरमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

वि.सं.२०८३ मंसिर ४ शुक्रवार

3K 

shares

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा हरिबोधिनी एकादशीको पावन अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विधिपूर्वक पूजाअर्चना गरी भगवान् शिवको दर्शन गर्नुभएको छ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको लड्केश्वर धाममा मुख्यमन्त्री थापाको आगमनले एकादशी मेलाको रौनक थप बढाएको छ।

फोटो फिचर | ॐकार टेलिभिजन

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १७:०२ मा प्रकाशित

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीको पावन अवसरमा पूर्वयुवराज पारस शाहले कालाग्नि रुद्रपीठ लड्केश्वर...

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

काभ्रे । हरिबोधिनी एकादशीको पावन अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित...

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

  काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा...

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

सम्पादकीय । नेपालकाे मौलिक संस्कृति, कृषि सभ्यता र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने...