काभ्रेपलानचाेक जिल्लाकाे पनाैति नगरपालिका वडा नं १० खाेपासीमा रहेकाे नरसिंह मठ हाे ।
२०८३ सालकाे जेठ १३ गते नरसिंह मठ हरिहर महाेत्मसव २०८३ महिनाभर संचालन भएकाे थियाे ।
कालाग्नि रुद्रपीठ लड्केश्वर धााामकाे निशानीकाे साथमा ॐकार टेलिभिजन ॐकार फाउन्डेशन र नरसिंह मठ परिवारकाे सहकार्यमा अनुष्ठान भएकाे थियाे ।
वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५३ मा प्रकाशित

















