back
Close [x]

२०८३ मा ऐतिहासिक राष्ट्रिय काेटिहाेम हुने

अब कुन ठाउमा हुँदै छ काेटीहाेम ??

वि.सं.२०८३ साउन ३१ आइतवार

6 

shares

२०८३ सालमा ऐतिहासिक राष्ट्रिय काेटिहाेम हुने भएकाे छ । राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प सहित २०८० सालकाे फागुन महिनाभर कालाग्निरुद्रपीठ लड्केश्वर धाममा भएकाे थियाे ।

ॐकार टेलिभिजन एवं ॐकार फाउन्डेशनकाे आयाेजनामा कालाग्नि रुद्रपीठका पिठाधीशज्यूले देशवासिका नाममा संकल्प गरि काेटिहाेम वैदिक सनातन विधि पद्धति अनुसार भएकाे थियाे । साेहि क्रममा पीठाधीश ज्यूले २०८३ सालमा पनि काेटिहाेम लगाउने संकल्प गर्नु भएकाे थियाे । यस बर्ष पनि राष्ट्रवासीका नाममा राष्ट्रिय काेटिहाेम हुने भएकाे छ ।

यस वर्षकाे काेटीहाेम सफल बनाउन र काेटिहाेममा सहभागी हुन काेटीहाेम संकल्प कर्ता पिठाधीशज्यूले सम्पुर्ण देशवासीहरुलाई आव्हान गर्नु भएकाे छ ।

वि.सं.२०८३ साउन ३१ आइतवार १९:३२ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...