back
Close [x]

अष्टादशभूजा पलाञ्चोक भगवती: शक्ति, आस्था र शिल्पकलाको सङ्गम

विभिन्न अस्त्रशस्त्र, चाँदीका गरगहना र मुण्डमालाले सजिएकी पलाञ्चोक भगवतीको अलौकिक महिमा तथा फोटो दृश्य

वि.सं.२०८३ भदौ ४ बिहीवार

6 

shares

काभ्रेपलान्चोक जिल्लामा रहेकाे पलानचाेक भगवती मातालाई जेठी दिदिकाे नामले चिनिन्छ ।

१८ वटा हातहरूमा विभिन्न दिव्य अस्त्रशस्त्रहरू धारण गरेकी, चाँदीका भव्य गरगहना र मुण्डमालाले सुसज्जित पलाञ्चोक भगवतीको मूर्ति धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित यो प्रसिद्ध शक्तिपीठमा भगवतीको अलौकिक स्वरूपको दर्शन र पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ। श्रद्धा, भक्ति र लिच्छवीकालीन शिल्पकलाको यो अनुपम उदाहरणले हरेक दर्शनार्थीलाई आध्यात्मिक ऊर्जा र शान्तिको अनुभूति गराउँछ।

वि.सं.२०८३ भदौ ४ बिहीवार १४:४० मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...