back
Close [x]

नेपाली पाइलटले उडाएर ल्याए पोखरामा फ्लाई दुबईको जहाज, पोखरा-दुबाई प्रत्यक्ष उडान सुरु

वि.सं.२०८३ असोज ७ बुधवार

3 

shares

काठमाडौं ।फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको छ। दुबईबाट आएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पानीको फोहोराले स्वागत गरिएको थियो।

उक्त विमान बुधबार नै पोखराबाट यात्रु लिएर दुबई फर्कने कार्यक्रम छ। नियमित उडान सुरु भएसँगै पोखरा र दुबईबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको छ।

रमाइलो संयोग: आज पोखरा आएको फ्लाई दुबईको जहाज नेपाली पाइलट सर्वजित यादवले उडाएर पोखरा ल्याएका हुन्।

वि.सं.२०८३ असोज ७ बुधवार २१:०३ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...