back
Close [x]

मंगलबार बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ? यस्तो छ विनिमयदर

वि.सं.२०८३ असोज २० मंगलवार

96 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा रहेको छ।

सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

वि.सं.२०८३ असोज २० मंगलवार ०८:०१ मा प्रकाशित

हरिबोधिनी एकादशीको पावन अवसरमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

हरिबोधिनी एकादशीको पावन अवसरमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन...

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीको पावन अवसरमा पूर्वयुवराज पारस शाहले कालाग्नि रुद्रपीठ लड्केश्वर...

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

काभ्रे । हरिबोधिनी एकादशीको पावन अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित...

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

  काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा...