back
Close [x]

आज सुन तोलामा २१ सय र चाँदी २५ रुपैयाँले घट्यो

वि.सं.२०८३ असोज २६ सोमवार

12 

shares

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

वि.सं.२०८३ असोज २६ सोमवार १३:५१ मा प्रकाशित

पनामामा ७.७ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रिय सङ्कटकाल घोषणा

पनामामा ७.७ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रिय सङ्कटकाल घोषणा

काठमाडौं । मध्य अमेरिकी देश पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

कागबेनीमा सोह्र श्राद्धको अन्तिम दिन पितृपूजा, बाढीपहिरोले घटे श्रद्धालु

कागबेनीमा सोह्र श्राद्धको अन्तिम दिन पितृपूजा, बाढीपहिरोले घटे श्रद्धालु

मुस्ताङ । सोह्र श्राद्धको अन्तिम दिन शनिबार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र...

कर्णालीको पहिचान बोकेको चन्दननाथ–भैरवनाथ मन्दिरको लिङ्गो तान्ने उत्सव

कर्णालीको पहिचान बोकेको चन्दननाथ–भैरवनाथ मन्दिरको लिङ्गो तान्ने उत्सव

जुम्ला । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक धरोहर चन्दननाथ–भैरवनाथ...

दशैँ—आस्था, संस्कार र सामाजिक एकताको पर्व

दशैँ—आस्था, संस्कार र सामाजिक एकताको पर्व

सम्पादकीय :दशैँ नेपाली समाजको केवल एउटा धार्मिक पर्व होइन, यो...

बाढीले बगाएको सडक र राज्यको तयारीमाथि प्रश्न ?

बाढीले बगाएको सडक र राज्यको तयारीमाथि प्रश्न ?

काठमाडौं । वर्षायाम नेपालका लागि नयाँ विषय होइन। हरेक वर्ष...