back
Close [x]

सुनको मूल्यमा गिरावट, प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्यो

वि.सं.२०८३ असोज १८ आइतवार

24 

shares

काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ६० रुपैयाँले घटेर ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यससँगै आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको हो।

वि.सं.२०८३ असोज १८ आइतवार ११:३० मा प्रकाशित

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा...

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलेको घटनामा एक युवक...

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा सेवाको दायरामा आउने नागरिकको...

देउखुरी क्रिकेट रङ्गशालामा मन्त्री पोखरेल, अभ्यासरत युवासँग खेले क्रिकेट

देउखुरी क्रिकेट रङ्गशालामा मन्त्री पोखरेल, अभ्यासरत युवासँग खेले क्रिकेट

दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीमा रहेको...

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै...

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिमाणमा एक रुपैयाँ दरका...