back
Close [x]

रास्वपाको सचिवालय बैठक आज, के छन् छलफलका विषय?

वि.सं.२०८३ कात्तिक १४ शनिवार

1.5K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज शनिबार बस्दैछ। पार्टीले बैठक बिहान ११ बजेका लागि तय गरेको हो।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा आयोजना हुनेछ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ।

बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीका आगामी गतिविधि र रणनीतिबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ कात्तिक १४ शनिवार १०:१६ मा प्रकाशित

बेथानचोक–४ खहरेखोलामा पहिरो र लेदोको वितण्डा, एक घर पुरियो, दुई घरमा पानी पस्‍यो

बेथानचोक–४ खहरेखोलामा पहिरो र लेदोको वितण्डा, एक घर पुरियो, दुई घरमा पानी पस्‍यो

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित खहरेखोलामा शनिबार बिहान अविरल वर्षासँगै...

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

गोरखा। बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल...

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र दिङ्बुचेमा हिमपात...

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी |  २०८३ कात्तिक १३ गते

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी | २०८३ कात्तिक १३ गते

दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञको तयारी तथा जानकारीसम्बन्धी प्रत्यक्ष प्रसारण। महायज्ञका...

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यून...

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

उत्पादन गर्ने हात र उपभोग गर्ने परिवार दुवै निराश छन्...