back
Close [x]

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार

312 

shares

गोरखा। बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध भएका छन्। शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित मोटरेबल पुल बाढीले बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

पुल अवरुद्ध हुँदा सोतीदेखि मान्बु जाने सडकमा आवागमन ठप्प भएको छ। यसबाट स्थानीय बासिन्दाको दैनिक आवतजावत प्रभावित भएको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र अवरुद्ध सडक तथा पुलको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:३५ मा प्रकाशित

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र दिङ्बुचेमा हिमपात...

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी |  २०८३ कात्तिक १३ गते

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी | २०८३ कात्तिक १३ गते

दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञको तयारी तथा जानकारीसम्बन्धी प्रत्यक्ष प्रसारण। महायज्ञका...

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यून...

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

उत्पादन गर्ने हात र उपभोग गर्ने परिवार दुवै निराश छन्...

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका...

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि...