‘दीप जलाऔँ, ॐकार चलाऔँ’ अभियानका कर्ता गोविन्दप्रसाद खतिवडा परिवारद्वारा चितवनको रत्ननगर–टाँडीमा आयोजित पितृमुक्ति श्रीमद्भागवत महापुराण भव्य कलश शोभायात्रासहित शुभारम्भ भएको छ। पितृउद्धार, आध्यात्मिक जागरण तथा सनातन धर्म र संस्कृतिको संरक्षणको भावनासहित आयोजित महापुराणको शुभारम्भका अवसरमा निकालिएको कलश शोभायात्राको विशेष भिडियो प्रस्तुत गरेका छौँ।
वि.सं.२०८३ मंसिर १२ शनिवार १४:४२ मा प्रकाशित

















