back
Close [x]

गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको त्रिवेणी शक्तिपीठ शंखमूल दोभानमा आगमन (भिडियो)

वि.सं.२०८३ मंसिर ११ शुक्रवार

9 

shares

कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा २०८३ मंसिर ८ गते मंगलबार भारतको उत्तराखण्डस्थित गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको काठमाडौंस्थित त्रिवेणी शक्तिपीठ, शंखमूल दोभानमा आगमन भएको थियो।

श्री पशुपतिनाथको जलाभिषेकका लागि एक हजार एक सय लिटर पवित्र गंगाजल लिएर नेपाल आउनुभएका रावल महाराजले डोलेश्वर महादेव, कालाग्नि रुद्रपीठ लड्केश्वर धाम तथा त्रिवेणी शक्तिपीठलगायत धार्मिक स्थलको भ्रमण गर्नुभएको थियो।

नेपाल–भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई निरन्तरता दिने क्रममा त्रिवेणी शक्तिपीठमा भएको रावल महाराजको आगमनको विशेष दृश्य प्रस्तुत भिडियोमा हेर्नुहोस्।

वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:२६ मा प्रकाशित

चितवनमा खतिवडा परिवारको निवासमा कालाग्नि रुद्रपीठाधीश्वर महाराजसहित ॐकार टोलीको भव्य स्वागत

चितवनमा खतिवडा परिवारको निवासमा कालाग्नि रुद्रपीठाधीश्वर महाराजसहित ॐकार टोलीको भव्य स्वागत

चितवन, टाँडी। ‘दीप जलाऊँ, ॐकार चलाऊँ ११’ महाअभियानका कर्ता गोविन्दप्रसाद...

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...