back
Close [x]

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

वि.सं.२०८३ असोज २८ बुधवार

3 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, युरो, बेलायती पाउन्ड, कुवेती दिनार र बहराइनी दिनारको विनिमयदरमा पनि गिरावट आएको छ।

राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम भएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा थियो।

अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको खरिददर र बिक्रीदर दुवै ७८ पैसाले घटेका छन्। अन्य विदेशी मुद्राको विनिमयदरमा पनि गिरावट देखिएको छ।

विदेशी मुद्राको विनिमयदर बजारको अवस्था र राष्ट्र बैंकले तोकेको दरअनुसार परिवर्तन हुन

वि.सं.२०८३ असोज २८ बुधवार ०८:१२ मा प्रकाशित

नवरात्रको चौथो दिन आज माता कुष्माण्डाको पूजा–आराधना

नवरात्रको चौथो दिन आज माता कुष्माण्डाको पूजा–आराधना

काठमाडौं । शारदीय नवरात्रअन्तर्गत आज चौथो दिन नवदुर्गाको चौथो स्वरूप...

दशैँमा रित्तो घर, परदेशमा नेपाली : रहर कि बाध्यता?

दशैँमा रित्तो घर, परदेशमा नेपाली : रहर कि बाध्यता?

सम्पादकीय | ओमकार टिभी दशैँ नेपाली समाजको सबैभन्दा आत्मीय पर्व...

रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा खुलामञ्चमा सामूहिक प्रार्थना हुने

रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा खुलामञ्चमा सामूहिक प्रार्थना हुने

काठमाडौं । रसुवामा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंको खुलामञ्चमा...

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असोज २६ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै...

नवरात्र केवल पूजा होइन, संस्कार र शक्तिको जागरण पनि हो

नवरात्र केवल पूजा होइन, संस्कार र शक्तिको जागरण पनि हो

सम्पादकीय | ॐकार टेलिभिजन नवरात्र सनातन हिन्दू धर्मको आस्था, साधना,...

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि आकस्मिक बाढी, चार जलविद्युत् आयोजनामा क्षति

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि आकस्मिक बाढी, चार जलविद्युत् आयोजनामा क्षति

गोरखा, २५ असोज। गोरखाको बूढीगण्डकी नदीको माथिल्लो जलाधार क्षेत्रमा पहिरोका...