back
Close [x]

भारतमा चक्रवात अर्नबको प्रभाव : तीन जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

वि.सं.२०८३ कात्तिक ११ बुधवार

3K 

shares

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० घरमा क्षति पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातबाट राज्यका ७१४ गाउँ प्रभावित भएका छन्।

२८ अक्टोबर बिहान काकीनाडानजिकै तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको हो। यसका कारण घरका छाना उड्नुका साथै रुख र विद्युत् खम्बा ढलेका छन् भने तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्।

चक्रवातको प्रभाव ओडिशाका दक्षिणी जिल्लामा समेत देखिएको छ। प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको र १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वि.सं.२०८३ कात्तिक ११ बुधवार १५:३० मा प्रकाशित

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिइँदै

आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिइँदै

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज बुधबार, २१ अक्टोबर...

दसैँको रौनक गाउँतिर, सुनसान बन्यो काठमाडौं

दसैँको रौनक गाउँतिर, सुनसान बन्यो काठमाडौं

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन सर्वसाधारण गाउँघर फर्किएसँगै...

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि आकस्मिक बाढी, चार जलविद्युत् आयोजनामा क्षति

बूढीगण्डकीमा पहिरोले नदी थुनिएपछि आकस्मिक बाढी, चार जलविद्युत् आयोजनामा क्षति

गोरखा, २५ असोज। गोरखाको बूढीगण्डकी नदीको माथिल्लो जलाधार क्षेत्रमा पहिरोका...

घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे, असोज २५ देखि दसैँ सुरु हुँदै

घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे, असोज २५ देखि दसैँ सुरु हुँदै

काठमाडौं । नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादसैँको सुरुवात...

कांग्रेस महाधिवेशन : बन्दसत्र सकियो, उम्मेदवारी दर्तामा बढ्यो चहलपहल

कांग्रेस महाधिवेशन : बन्दसत्र सकियो, उम्मेदवारी दर्तामा बढ्यो चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार तेस्रो दिनको बन्दसत्रको...

मंगलबार बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ? यस्तो छ विनिमयदर

मंगलबार बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ? यस्तो छ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी...