रुकुमपूर्वपूर्व स्थिति पुथा उत्तरगँगा गाउँपालिका -१ मैकोटका स्थानीयहरुले मकै भाँचेर भित्र्याउदै । यहाँ यसरी घरकाे छतमा ढाेक्रा बनाएर मकै राख्ने गरिन्छ । यसाे गर्दा मकैमा किरा तथा मुसा नलाग्ने र यसरी राखिएको पिठो पनि राम्रो हुने स्थानीयको भनाई छ।
source :केशवराज राज पाैडेलकाे सामाजिल संजाल फेेेसबुकबाट साभार
वि.सं.२०८३ असोज ८ बिहीवार ०८:२९ मा प्रकाशित

















