back
Close [x]

आज नाग पञ्चमी पुजा विशेष तस्बिर :शंखमूल त्रिवेणी धाममा

भक्तजनहरूले विधि-विधानपूर्वक नाग देवताको पूजा गर्दै ।

वि.सं.२०८३ भदौ १ सोमवार

6 

shares

शंखमूल त्रिवेणी धाममा नाग पञ्चमीको उल्लास

​काठमाडौं ।

आज नाग पञ्चमीको पावन अवसरमा शंखमूल त्रिवेणी धाममा आयोजित विशेष पूजामा भक्तजनहरूको उत्साहजनक सहभागिता रह्यो । दोस्रो शंखमूल श्रावणी महोत्सवको एक अंगको रूपमा आयोजित यस पूजामा धेरै भक्तजनहरूले नाग देवताको विशेष पूजा र अर्चना गरेका छन् ।

​पूजा समारोहमा श्रद्धालुहरूले धार्मिक परम्परा अनुसार विधि-विधानपूर्वक नाग देवताको पूजा गरे । नाग पञ्चमीको दिन नाग देवताको पूजा गर्नाले घरमा समृद्धि र सुख आउने जनविश्वास छ ।

वि.सं.२०८३ भदौ १ सोमवार ११:२५ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

बागलुङ — कालीगण्डकी नदीको पवित्र संगमस्थलका रूपमा परिचित सेतीबेणीमा बाढीपछि...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...