back
Close [x]

बंगालको खाडीमा गहिरिँदै मौसमी प्रणाली, नेपालमा भारी वर्षाको सम्भावना

वि.सं.२०८३ असोज ७ बुधवार

3 

shares

काठमाडौं ।बंगालको खाडीको पश्चिम–मध्य तथा उत्तर–पश्चिम क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको छ। भारतीय मौसम विभागका अनुसार यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै आज राति विशाखापट्टनमदेखि गोपालपुरबीचको उत्तर आन्ध्र प्रदेश–दक्षिण ओडिशा तट पार गर्ने सम्भावना छ।

यस मौसम प्रणालीको प्रभावसँगै नेपालमा पनि वर्षा गतिविधि बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बदली र वर्षा भइरहेको छ भने आगामी दिनमा वर्षा अझ बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

नेपालमा सेप्टेम्बर २४ देखि २८ सम्म वर्षा बढ्ने सम्भावना रहेको र कतिपय प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। विशेषगरी नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो तथा कटानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

वि.सं.२०८३ असोज ७ बुधवार १२:१२ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

बागलुङ — कालीगण्डकी नदीको पवित्र संगमस्थलका रूपमा परिचित सेतीबेणीमा बाढीपछि...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...