back
Close [x]

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

वि.सं.२०८३ असोज १४ बुधवार

54 

shares

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य राख्ने नियमलाई कडाइका साथ लागू गर्ने भएको छ।
रात्रिकालीन यात्राका क्रममा चालकलाई अत्यधिक थकान हुन नदिन तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ताका अनुसार लामो दूरीमा रातको समयमा सञ्चालन हुने सार्वजनिक सवारीमा दुई चालकको व्यवस्था भएमा आवश्यकताअनुसार चालक परिवर्तन गरी यात्रा सञ्चालन गर्न सकिनेछ। यसले चालकको थकान कम गर्नुका साथै यात्रु तथा सडक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरीले नियम पालना नगर्ने सार्वजनिक सवारीसाधनमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।

वि.सं.२०८३ असोज १४ बुधवार २१:२२ मा प्रकाशित

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...

कार्तिक स्नान, दान र दीपदानको महिना : धर्म, आस्था र साधनाको विशेष महत्त्व

कार्तिक स्नान, दान र दीपदानको महिना : धर्म, आस्था र साधनाको विशेष महत्त्व

काठमाडौं । हिन्दू धर्मशास्त्रमा कार्तिक महिनालाई स्नान, दान, दीपदान, जप...

आमा बनेपछि महिलाको आराम खोस्ने समाज कहिलेसम्म?

आमा बनेपछि महिलाको आराम खोस्ने समाज कहिलेसम्म?

रातभरि बच्चालाई दूध खुवाएर निन्द्रा नपुगेकी आमा, बिहान कार्यालय जानुपर्ने...

“सन्तानलाई सफल बनाउने होडमा, असल मान्छे बनाउन त बिर्सेनौँ?”

“सन्तानलाई सफल बनाउने होडमा, असल मान्छे बनाउन त बिर्सेनौँ?”

ललिता सिग्देल । सन्तानकाे हातमा महँगो मोबाइल छ, राम्रो विद्यालयमा...