back
Close [x]

​चन्द्रेश्वर महादेव मन्दिरमा आज विशेष धार्मिक कार्यक्रम: श्री कृष्ण झुलासँगै भव्य शिव आरती हुने

वि.सं.२०८३ भदौ ७ आइतवार

3 

shares

भक्तपुर । भक्तपुरकाे गट्ठाघरमा रहेकाे चन्द्रेश्वोर महादेव मन्दिर आज बिहान १० बजे देखि दिउसाे १ बजेसम्म श्री कृष्ण झुला र भव्य शिव आरती हुने भएकाे छ ।

उक्त कार्यक्रम ॐकार टेलिभिजन,ॐकार फाउ न्डेशनका संस्थापक एवं कालाग्नि रुद्रपीठका पिठाधीशज्यूकाे उपस्थितिमा हुने छ ।

वि.सं.२०८३ भदौ ७ आइतवार १०:५१ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

सेतीबेणीको सम्झनामा : बाढीअघि सुन्दर तीर्थस्थल, बाढीपछि बगरमा परिणत

बागलुङ — कालीगण्डकी नदीको पवित्र संगमस्थलका रूपमा परिचित सेतीबेणीमा बाढीपछि...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...